एभ्रेष्ट कप मंगोलियन भान्जाको हातमा

लन्डन । सहारा यूकेको आयोजनामा शनिवार सम्पन्न एभरेष्ट कप फुटबल टुर्नामेन्टको उपाधि मंगोलियन भान्जाले हात परेको छ । फेल्थाम कम्युनिटी कलेजमा भएको टुर्नामेन्टको फाइनलमा बिबिसी फुटवल कल्वलाई १ गोल अन्तरले पछाडि पार्दै सो उपाधि जितेको हो । सहारा यूकेले प्रत्येक वर्ष झैं यस वर्ष पनि सबै खेलमा म्यान अफ दि म्याचको ट्रफी वितरण गरेको थियो … Continue reading एभ्रेष्ट कप मंगोलियन भान्जाको हातमा